दुईसय बर्ष पुरानो टक्सार बजार - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, December 7, 2017

दुईसय बर्ष पुरानो टक्सार बजार

         









२०७४-भोजपुरको ऐतिहासिक, औद्योगिक, साँस्कृतिक तथा प्राकृतिक सम्पन्नता बोकेको टक्सार बजार दुईसय बर्ष पुरानो हो । शाह बंशीय राजा गिवार्णयुद्ध विक्रम शाहको पालामा वि.सं. १८७२ मा स्थानीय भिमसेन परिसरमा टक्सार खानी अड्डाको स्थापनापछि यहाँ तामाको एक पैसे र दुई पैसे डोली पैसा छापिने गर्दथ्यो ।
तामाको टक काटिने भएकैले यस्लाई टक्सार भनिंदै आएको हो । यसपछि धातु उद्योगले प्रसिद्धि पायो ।
गिवार्णयुद्धको पालामा टक्सार बजार पुर्वाञ्चलकै मुख्य औद्योगिक तथा व्यापारिक केन्द्र मानिन्थ्यो । यहाँ पाटनबाट आएका नेवार समुदायको बाहुल्यता थियो । उबेलादेखिको गुल्जार टक्सार दश बर्षे द्वन्द्वयता सुनसान छ । कलाकृतिले भरिएका ऐतिहासिक, धार्मिक धरोहर गुमनाम हुने अवस्थामा छन् । यसबारे टक्सारबासी तथा स्थानीय यशोधरा माविका शिक्षक अमृका ताम्राकारले आफ्नो विचार राखेका छन् ।



No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here