सामुहिक लगानी काेष (Mutual Fund) भनेकाे के हाे ? - Taksaria Nepals

Breaking

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, November 17, 2017

सामुहिक लगानी काेष (Mutual Fund) भनेकाे के हाे ?

SOURCE : DHITOPATRA.COM

पाठकहरूकाे धेरै अाग्रहलार्इ मध्यनजर गर्दै धिताेपत्र बाेर्डले प्रकाशन गरेकाे एक प्रकाशनलार्इ स्राेत मान्दै अाज हामीले सामुहिक लगानी काेष (Mutual Fund) सम्बन्धी जानकारीहरू लिएर अाएका छाैं । यसले धेरै नयाँ लगानीकर्ताहरूलार्इ सामुहिक लगानी काेष (Mutual Fund) सम्बन्धी ज्ञान प्राप्तीमा सहयाेग पुर्याउनेछ भन्ने हाम्राे विश्वास रहेकाे छ ।
१. सामुहिक लगानी काेष (Mutual Fund) भनेकाे के हाे ?
13_1510903327649_14.PNG
२. सामुहिक लगानी याेजनामा कस्ता लगानीकर्ताहरूले लगानी गर्न उपर्युक्त हुन्छ?
12_1510903327649_13.PNG
३. सामुहिक लगानी काेषकाे संगठनात्मक संरचना कस्ताे हुन्छ?
11_1510903327649_12.PNG
४. काेष प्रबर्द्धक (Fund Supervisor) भनेकाे के हाे ?
10_1510903327649_11.PNG
५. काेषकाे सुपरिवेक्षक भनेकाे के हाे ?
9_1510903327649_10.PNG
६. सामुहिक लगानी याेजनामा काेष सुपरिवेक्षककाे के कस्ताे भूमिका हुन्छ?
8_1510903327649_9.PNG
७. याेजना व्यवस्थापक भनेकाे के हाे ?
7_1510903327649_8.PNG
८. डिपाेजिटरी भनेकाे के हाे ?
6_1510903327649_7.PNG
९. याेजना भनेकाे के हाे ?
5_1510903327649_6.PNG
१०. सामुहिक लगानी काेष (Mutual Fund) अन्तर्गतका याेजना कति प्रकारका हुन्छन्?
4_1510903327636_5.PNG
११. खुद सम्पत्ति मुल्य (Net Asset Value - NAV) भनेकाे के हाे ?
3_1510903327636_4.PNG
१२. नेट वर्थ (Networth) भनेकाे के हाे ?
2_1510903327636_3.PNG
१३. सामुहिक लगानी काेष (Mutual Fund) ले कुन कुन क्षेत्रमा लगानी गर्न सक्छ?
1_1510903327636_2.PNG
१४. सामुहिक लगानी काेष (Mutual Fund) का लगानीका सीमाहरू के के हुन् ?
0_1510903327636_1.PNG
**अन्तिममा अहिले सूचिकृत भएका कम्पनीहरूकाे एउटा टेबल समेत प्रस्तुत गरिएकाे छ । जसमा ती सामुहिक लगानी काेषका याेजनाहरूकाे नाम, फण्डकाे अाकार, याेजना सुरू भएकाे मिति तथा समाप्त हुने मिति, याेजनाकाे मासिक तथा साप्ताहिक खुद मुल्य (Net Asset Value - NAV), अहिले काराेबार भइरहेकाे अन्तिम मुल्य तथा वर्तमान अवस्थामा साे याेजनाकाे मुल्य खुद मुल्य भन्दा के कति Discount वा Premium मा छ भन्ने जानकारीहरू रहेकाछन् । लगानीकर्ताहरूले याेजना समाप्त हुन केही वर्ष बाँकी नै रहेका तथा खुद मुल्य भन्दा काराेबार मुल्य तल रहेका अर्थात धेरै Discount मा रहेका याेजनाहरूकाे छनाैट गरी धिताेपत्रकाे दाेश्राे बजारमार्फत यस्ता याेजनाहरूमा लगानी गर्न सक्नुहुनेछ ।
यहाँ ख्याल गर्नुपर्ने मुख्य कुराचाहीँ यस्ता याेजनाहरूले वार्षिक रूपमा नगद लाभांश दिने गर्दछन र अवधि समाप्त भएपश्चात कायम रहेकाे प्रति युनिट खुद मुल्यका अाधारमा सबै याेजनाकाे हकवालाहरूलार्इ नगद हस्तान्तरण गरी याेजना बन्द गर्ने कार्य गर्दछन । तसर्थ यस्ता सामुहिक लगानी काेषले थप निष्कासन वा बाेनश शेयर वा हकप्रद जस्ता कुराहरू चैं जारी गर्नेछैनन र यस्ता कुराकाे अाशा गरेर हामीले सामुहिक लगानी काेषका याेजनाहरूमा लगानी गर्नु हुँदैन । यिनीहरूले विशुद्ध नगद लाभांश मात्र वितरण गर्दछन् । **
0_1510904842970_15.PNG
पाठकहरूलार्इ थप केही जान्न परेमा तल काे कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहाेला ।

CONTINUE  https://goo.gl/XD7hnZ

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here